Mandala Online

One stop destination for music lovers
Page 3 News

Page 3

प्रियंकाले भनिन यू गाइज आर माइ रक

प्रियंकाले भनिन यू गाइज आर माइ रक

नायिका प्रियंका कार्की सोसल मिडियाको महत्व बुझेकी नेपाली कलाकार मध्येमा पर्छिन । फेसबूक, ट्विटर, इन्स्टाग्राम सबैमा उनी उत्तिकै सक्रिय छन् । फेसबूकमा झन्डै एक लाख पचास हजार फ्यान फलोअर रहेका छन् भने ट्विटरमा यो संख्या दस हजार जतिको रहेको छ । फोटो तथा भिडियो शेयर गर्ने इन्स्टाग्राममा भने उनलाई फलो गर्नेको संख्या पन्ध्र हजार पुगेको छ । फलोअर पन्ध्र हजार पुगे पछी उनले आफ्ना फ्यानहरूको लागि एउटा भिडियो सन्देश शेयर गरेकि छन् । के भनेकी छन् त भिडियो मा इन्डस्ट्रीकी यी सुन्दरीले, हेर्नलाई यो लिन्कमा क्लिक गर्नु होला http://instagram.com/p/yg4NxMDs66/ सफल, सुन्दरी, शिक्षित अनी ब्यस्त नायिका कार्कीको सुन्तली र नाई नभन्नु ल ३ प्रतिक्षित न्यू रिलिज हुन भने उनी हाउ फन्नी, वडा नम्बर ६ जस्ता अन्य चलचित्रहरूमा ब्यस्त छिन् । 

 

More Page 3

Copyright Mandala Online 2018, All Rights Reserved
Site By: SoftNEP