Mandala Online

One stop destination for music lovers
Amazing News

Amazing

शरीरमा ४५०० वटा प्वाल पारि बिश्व रेकर्ड

शरीरमा ४५०० वटा प्वाल पारि बिश्व रेकर्ड

एजेन्सी

 

पिडाका बाबजदु क्यानडाका ३० बर्षीय म्याथु मेच्जीकले आठ घण्टामा आफ्नो शरीरमा ४५०० वटा प्वाल पारि बिश्व रेकर्ड राख्न सफल भएका छन। श्रोतका अनुसार पछिल्लो रेकर्ड टेक्सास अमेरिकाका टाइसन तुर्कले २०११ मा आठ घण्टामा ३९०० प्वाल खोपि राखेका थिए।

४५०० वटा प्वाल पारि पिन खोपेका मेच्जीक पखेटाको कवच लगाएका जस्ता बिचित्रका देखिएका थिए। डिरेक्सन युथ सर्भिसको कोष जम्मा गर्ने हेतुले मेच्जीकले उक्त काम गरेका हुन्।  क्यानडामा रहेको डिरेक्सन युथ सर्भिसले जोखिममा परेका यूवाहरुलाई मद्दत गर्दछ।

मेच्जीकल दुखाइका कारण रुन मात्र सकेनन् । “खपिनसक्नु भएको थियो, तर मैले यो काम रामो उद्देश्यका लागि भएकाले मन थामें।” मेच्जीकले भने।

More Amazing

Copyright Mandala Online 2018, All Rights Reserved
Site By: SoftNEP