Mandala Online

One stop destination for music lovers
Page 3 News

Page 3

दर्पणले 'लभ बर्डस्' बनाउँदै

दर्पणले 'लभ बर्डस्' बनाउँदै

निर्देशक सुरेश दर्पण पोख्रेलले  'लभ बर्डस्' बनाउँदैछन । प्रेम कथामा बन्न लागेको यस फिल्मका मुख्य कलाकारहरूमा मोडलद्धय पल शाह र बर्षा राउत रहेका छन् । सुरेशले मोडल पल शाहलाई डेब्यू गराउँदै आफ्नो फिल्मको हिरो बनाउन लागेका हुन् । फिल्म 'लभ बर्डस्'मा उनी प्रेमीको भूमिकामा छन् । पढ्नका लागि गाउँबाट पोखरा पुगेकी एक यूवक र त्यही पढ्दै आएकी यूवती बिचको प्रेम कथामा 'लभ बर्ड' घुमेको छ । यस अघि अनमोल के सीलाई लिने भनिए पनि उन्को समय नमिलेकोले पललाई लिइएको हो । दुबै मुख्य कलाकार चल्तीका मोडेल हुन ।  फिल्ममा सञ्जोग कोईराला र सलोन बस्नेतको पनि मुख्य भूमिका रहने छ । 

More Page 3

Copyright Mandala Online 2018, All Rights Reserved
Site By: SoftNEP