Mandala Online

One stop destination for music lovers
Page 3 News

Page 3

बेनिशाको 'न्यु इयर'

बेनिशाको 'न्यु इयर'

राम्रो तारिफ पाएको चलचित्र मोक्षका निर्देशक प्रबिण श्रेष्ठले अर्को फिल्म निर्देशन गर्दैछन् । चलचित्रको नाम 'न्यु इयर' रहेको छ । नेपाल र अष्ट्रेलियामा छायाँकन गरिने 'न्यु इयर'मा बेनिशा हमाल र अनुप बिक्रम शाहीको जोडी रहनेछ । गृहेन्द्र घिमिरेले अष्ट्रेलियामा बसोबास गर्ने दुई नेपाली प्रताप खरेल र कर्ण राज वंशीलाई लिएर फिल्म बनाउन लागेका हुन । के टाउनमा चलेको हल्ला अनुसार 'मोक्ष' प्रदर्शन भईरहेका बेला अभिनेत्री वेनिशा हमालका लागि काठमाण्डौको सिटी सेन्टरमा अवस्थित बिग सिनेमा नै बुक गरेर गृहेन्द्र घिमिरे चर्चामा आएका थिए । । नयाँ बर्षमा आउने उल्लासको बिषय फिल्ममा समेटिने छ । नेपाली नयाँ बर्षबाट नै यो फिल्मको छायांकन सुरु हुँदैछ । फिल्मलाई ज्ञानेन्द्र शर्माले खिच्ने छन् ।

More Page 3

Copyright Mandala Online 2018, All Rights Reserved
Site By: SoftNEP